लायन्सले वितरण ग¥यो घतान नेप्टेचौरमा मास्क र सावुन

विकल्प न्यूज/बेनी चैत ९ गते ।    कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा लायन्स क्लव अफ बेनी पिस सिटीले शनिबार बेनी नगरपालिका–९, घतानमा भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। घतान स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कोरोना भाइरसको बारेमा जानकारी, संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा लायन्स क्लवका चिप एडभाईजर चन्द्रकुमार केसीले … Continue reading लायन्सले वितरण ग¥यो घतान नेप्टेचौरमा मास्क र सावुन